बैंक « Arthapath.com
१५ असार २०८३, सोमबार

बैंक

तपाइलाई पर्यो त श्रृजनशील लघुवित्तको आईपीओ ? यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओ सोमबार बिहान सवा नौ बजे बाँडफाँट हुने भएको हो । कम्पनीको आईपीओ कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । गत भदौ १५ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओमा १९ लाख ५ हजार