काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ३० हजार १०८ कित्ता सेयर बिक्रीमा गर्ने लागेको हो । बैंकले संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर आवेदन दिने इच्छुक विद्यमान