२४ भदौ २०८३, बुधबार

बैंक

गणपति लघुवित्तका सीइओ विष्टले दिए राजीनामा, कायम मुकायम सीइओमा विष्णु प्रसाद ढकाल

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिृकत किरण विष्टले राजिनामा दिएका छन् । असोज ३१ गते बसेको संचालक समितिको बैठकले विष्टले दिएको राजिनामा कात्तिक १ गतेदेखि लागू हुने गरी स्वीकृत दिएको छ । साथै सोहि संचालक समितिको बैठकले अर्का ब्यवस्था नभएसम्मका लागि संस्थाका कार्यरत नायब प्रमुख कार्यकारी