बैंक « Arthapath.com
१५ असार २०८३, सोमबार

बैंक

नेपाल मर्चेन्ट बैंकर संघको संयोजकत्वमा एमबान स्र्पोट्स मिट सम्पन्न

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर संघको संयोजकत्वमा “एमबान स्र्पोट्स मिट २०२२” सम्पन्न भएको छ । नेपाल मर्चेन्ट बैंकर संघको संयोजकत्वमा ‘टुगेदर फर अ हेल्दी लाईफ स्टाईल’ भन्ने नारासहित भदौ १७ गत धनवन्तरी फुटसलको प्राङ्गगणमा टेबल टेनिस र ब्याटमिण्टनका बिभिन्न विधामा प्रतिस्र्पधाहरु सम्पन्न भएको हो । जसमा ब्याटमिण्टन प्रतियोगिता अन्र्तगत भएका