काठमाडौं । विगत चौध बर्षको अवधिमा नेपालले ८४ खर्ब ६६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्राएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सरकारले वैदेशिक रोजगारमा गएका कामदारबाट सो रकम नेपाल भित्राएको हो । तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७८/७९ मा नौ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आव