काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै करार पदका लागि कर्मचारी माग गरेको हो । बैंकले विशेषज्ञ (चार्टर्ड एकाउन्टेन्ट) पदका लागि ११ जना कर्मचारी मागेको हो । उक्त पदको कार्य अवधि १ वर्ष हुने बैंकले जनाएको छ । जसका लागि शैक्षिक