बैंक « Arthapath.com
१४ असार २०८३, आइतबार

बैंक

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज (भदौं १ गते) अन्तिम दिन रहेको छ । बैंकले साउन १८ गतेदेखि १००० अंकित दरका २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । २० लाख कित्ता मध्ये ८ लाख कित्ता सर्बसाधारणलाई बिक्रि हुने छ भने बाँकि १२ लाख कित्ता