काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते देखि निष्काशन गरेको आईपीओमा ३५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ९ लाख ५६ हजार ३१६ जना आवेदनबाट १ अर्ब ८ करोड ४२ लख ९३ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख