काठमाडौं । आइतबार नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेका एनआईबिएल एस क्यापिटल लिमिटेडले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्र्तगत कोष व्यवस्थापकको अनुमती पाएको छ । क्यापिटलले नेपालको पूँजी बजारमा विशिष्टीकृत लगानी कोषमा विभिन्न कोषहरु संचालन गर्ने उदेश्येका साथ नेपाल धितोपत्र बोर्डबाट उक्त अनुमति प्राप्त गरेको हो । लगानी कोष