बैंक « Arthapath.com
१४ असार २०८३, आइतबार

बैंक

लुम्बिनी विकास बैंकको कम्पनी सचिवमा सीइओ नरेश सिंह बोहरा नियुक्त

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले कम्पनी सचिवमा नरेश सिंह बोहरालाई नियुक्त गरेको छ । बैंकको साउन १३ गते बसेको संचालक समितिको ४२९औं बैठकले प्रमुख कार्यकारी अधिकृत बोहरालाई कम्पनी सचिवको नियुक्त गरेको हो ।