बैंक « Arthapath.com
१४ असार २०८३, आइतबार

बैंक

कुमारी बैंकका ४ जना शेयरधनीको साढे २२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले सस्थापक समूह तर्फको २२ हजार ५९६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनीहरु रविन्द्र नाथ दर्लामीले २ हजार ७४२ कित्ता, शेयर बहादुर थापाले १३ हजार ५३७ कित्ता, राम बहादुर गुरुङले ३ हजार १०१ कित्ता र