२४ भदौ २०८३, बुधबार

बैंक

प्रभु बैंकद्धारा विकसित नयाँ कर्जा सेवा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । होटेल भ्यालीभ्यु, वीरेन्द्रनगर, सुर्खेतमा एएसडिपिको लाभग्राहीका लागि प्रभु बैंक लि. द्घारा विकसित नयाँ कर्जा सेवा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा सञ्चालित कार्यक्रम हो ।कर्णाली प्रदेशका पहाडी तथा