२४ भदौ २०८३, बुधबार

बैंक

महुली लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले खरिद गर्ने पाउँछन् ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले सस्थापक समूह तर्फको २ हजार कित्ता शेयर बिक्री खुला गरेको हो । लघुवित्तका संस्थापक शेयरधनी दुर्गा नन्द चौधरीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । यस