२४ भदौ २०८३, बुधबार

बैंक

सनराइज बैंक तथा निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौ बिच सम्झौता

काठमाडौं । सनराइज बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौं बिच कर्जा सुरक्षण नियमावली, २०७५ (नेपाल राजपत्रमा प्रकाशित मिति २०७७÷०६÷२६, दोस्रो संसोधन) को अधिनमा रही सम्झैता भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौंको कार्यालयमा आयोजित एक कार्यक्रममा दुई संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण