काठमाडौं । प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टरका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । आज मिति २०७९ साउन १० गतेका दिन बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख श्री भेष राज धमलारसमर्पण हेल्थ केयर सेन्टरका तर्फबाटप्रमुख कार्यकारी अधिकृतश्री अविसेक राजथलाद्घारा उक्त सम्झौतामा हस्ताक्षर