काठमाडौ । बैंक अफ काठमाडौले विहीबार देखि बार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरेको छ । बैकले सात बर्षे अवधिको बिओके डिवेन्चर, २०७८ (क) निष्काशन तथा विक्री खुल्ला गरेको हो । ऋणपत्र खरिदका लागि छिटोमा भदौ ७ गतेसम्म आवेदन दिनुपर्नेछ । तोकिएको अवधि भित्रमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ