बैंक « Arthapath.com
१४ असार २०८३, आइतबार

बैंक

सिभिल लघुवित्तले चौथो त्रैमासिकमा अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले समीक्षा अवधिमा ७ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १३ दशमलव ३९ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष लघुवित्तले ६