काठमाडौं । ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२’ को म्युचुअल फन्ड इकाईमा आवेदन दिने म्याद थप गरीएको छ । फण्डले यसमा छिटोमा मंगलबार (साउन ३१ गते) सम्म र ढीलोमा भदौ ९ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था रहेको थियो । मंगलबारसम्ममा माग अनुसार आवेदन नपरेका कारण अब भदौ ९ गतेसम्म आवेदन दिन सकिने कोष