बैंक « Arthapath.com
२४ कार्तिक २०८०, शुक्रबार

बैंक

वालेटमा जम्मा गर्ने रकमको सीमा दोब्बर बढ्यो, तिहारमा एकैदिन २० पटकसम्म जम्मा गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले संचालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या) वृद्धि गरेको छ । अब दैनिक बढीमा २० पटकसम्म रकम जम्मा गर्न सकिने छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । तिहारमा प्राकृतिक व्यक्तिको वालेटमा एकै दिन