२३ भदौ २०८३, मंगलबार

बैंक

बैंक अफ काठमाण्डूले भदौ २ गतेबाट ऋणपत्र बिक्री गर्ने

काठमाडौं । बैंक अफ काठमाण्डूले भदौ २ गतेबाट ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको हो । जस मध्ये ६ लाख ६० हजार युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ४ लाख ४० हजार युनिट