२३ भदौ २०८३, मंगलबार

बैंक

ठूला बैंकलाई पछि पार्दै एनआईसी फेरी पहिलो स्थानमा, टक्कर दिँदै आरबिबि र सिद्धार्थ, कुनले कति दिन सक्छ ?

काठमाडौं । एनआईसी एसिया बैंकले अघिल्ला वर्षमा जस्तै उच्च प्रतिफल प्रदान गर्नसक्ने सामथ्र्य गत साल पनि कायमै राखेको छ । बाणिज्य बैंकहरुमध्ये एनआईसीले सर्वाधिक २१.९४ प्रतिशत प्रतिफल दिनसक्ने सामथ्र्य बनाएको छ । बैंकहरुको अपरिस्कृत वित्तीय विवरणका आधारमा नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकमा यस्तो देखिएको हो । सेयरमा प्रतिफलको दर