काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले संस्थापक समूह तर्फको १ लाख २० हजार ५५९ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीले संस्थाका संस्थापक शेयरधनी रबिन शंकर पराजुलीको नाममा रहेको २७ हजार ६४९ कित्ता, तेजबहादुर गुरुङको नाममा रहेको ३७ हजार ६१० कित्ता र चिन्तबहादुर