काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड कर्मचारी माग गरेको छ । लघुवित्तले ५ पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो । लघुवित्तले नायब ब्यवस्थापक (आन्तरिक लेखा परीक्षण विभाग) मा १ जना, कनिष्ठ अधिकृतमा ८ जना, बरिष्ठ सहायक (शाखा प्रमुख) मा १० जना, सहायक र कनिष्ठ सहायक (प्रशिक्षार्थी) मा केही