काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर आज (सोमवार) देखि लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले ७९ हजार ८७३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि लिलामीमा विक्री खुला गरेको हो । उक्त शेयरको न्यूनतम मूल्य ७५० रुपैैयाँ तोकिएको हुदाँ आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन