२३ भदौ २०८३, मंगलबार

बैंक

एन आई सी एशिया बैंकमा ‘क्यास डिपोजिट’ सेवाको शुभारम्भ, अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने

काठमाडौं । डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप एन आई सी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने Cash Deposit सेवाको सुचारु गरेको छ । यस नवीन सेवा मार्फत अब ग्राहक महानुभावहरूले सहज रुपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्नेछन्