२३ भदौ २०८३, मंगलबार

बैंक

नबिल इन्भेष्टमेन्टले लगानीकर्तालाई सहजिकरण बनाउन NI 31 तयार गर्ने

काठमाण्डौं । लगानीकर्तालाई सहजिकरण बनाउन नबिल इन्भेष्टमेन्टले NI 31तयार गर्ने भएको छ । बैंकले भविष्यमा संचालन हुन सक्ने लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजता र विद्यमान लगानी व्यवस्थापन सेवा प्राप्त गरिरहेका ग्राहक वर्ग समेतलाई लक्षित गरी आन्तरिक प्रयोजनको लागि नेपाल स्टक एक्स्चेन्जमा सूचिकरण भै कारोवार भैरहेका कम्पनीहरु मध्ये