२३ भदौ २०८३, मंगलबार

बैंक

न्युन अवस्था भएका महिलाहरुलाई आर्थिक सहयोग गर्ने सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच सम्झौता

काठमाडौं । सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच विपन्न महिलाको उपचारको लागी आर्थिक सहयोग गर्ने सम्झौता भएको छ । सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबीच सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौतामा सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि वार्षिक ४ लाख ८० हजार सहयोग उपलब्ध गराउने