२३ भदौ २०८३, मंगलबार

बैंक

निक्षेप गणनामा लचक, कर्जाको ब्याजदर बढ्ने 

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९/०८० को शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्दै निक्षेप गणनामा केही लचक नीति लिएका छन् । तर बैङ्क रेट ७ बाट साँढे ८ प्रतिशत बनाएपछि कर्जाको ब्याजदर बढ्ने भएको छ ।  नेपाल बैकर्स सङ्घका उपाध्यक्ष सुनिल केसीले अव कर्जाको ब्याजदर बढ्ने