काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को लिलामी शेयरमा आवेदन दिने अन्तिम दिने आज (असार ७ गते) अन्तिम दिन रहेको छ । बैंकले विभिन्न संस्थापकहरुको नाममा रहेको ८ लाख ८० हजार कित्ता शेयर जेठ २४ गतेदेखि बिक्रीमा ल्याएको थियो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४१ रुपैयाँ तोकिएको