२३ भदौ २०८३, मंगलबार

बैंक

असार महिनामा बैंकहरुमा निक्षेप १ खर्ब ४१ अर्ब थपिदा कर्जा प्रवाह घट्यो, सिडी रेसियो कति ?

काठमाडौं । असारमा बैंकहरुमा एक खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार निक्षेप असार मसान्तसम्म आइपुग्दा ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने जेठ महिनाको अन्तिम दिन ३१ गते वाणिज्य बैंकहरुमा ४४ खर्ब रुपैयाँ निक्षेप रहेको थियो । जुन यस अवधिमा एक खर्ब