काठमाडौं । सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकले जारी गर्न लागेको ऋणपत्रको अवधि १० वर्षका रहनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ