२३ भदौ २०८३, मंगलबार

बैंक

प्रतिकित्ता १४९ रुपैयाँमा सिटिजन्स बैंकको शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयर समूहको ८०० कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४९ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अकिंत गरी आवेदन पेश गर्ने सकिनेछ । बैंकका संस्थापक शेयरधनीहरुले