बैंक « Arthapath.com
१३ असार २०८३, शनिबार

बैंक

महुली लघुवित्त १० औँ बर्षमा प्रवेश, सातै प्रदेशमा १ हजार ५ सयभन्दा बढि विरुवा रोपिए

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लि.ले जेष्ठ ३० गते ९ औँ बर्ष पुरा गरी १० औँ बर्षमा प्रवेश गरेकोे उपलक्ष्यमा देशव्यापी रुपमै केन्द्रीय कार्यालय सहित सातै प्रदेशमा रहेको शाखा कार्यालयहरु मार्फत वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरी ९ र्औ बार्षिक उत्सव मनाएको छ । संस्थाको पन्च बर्षीय योजनामा वातावरण संरक्षण