बैंक « Arthapath.com
१३ असार २०८३, शनिबार

बैंक

कुमारी बैंकका ग्राहकलाई होटेल सेन्ट्रल प्लाजामा १५ प्रतिशत छुट

काठमडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनगर गर्दै विभिन्न सेवाहरु बिस्तार गर्दै गइरहेको छ । सोहि क्रममा बाँके, कोहलपुर स्थित होटेल सेन्ट्रल प्लाजामा कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो होटेलबाट सेवा लिए वापत कुनै