२३ भदौ २०८३, मंगलबार

बैंक

सिवाईसी नेपाल लघुवित्तले १३ पदका लागि माग्यो १०१ जना कर्मचारी, यसरि दिनुहोस् आवेदन

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तल असार १५ गते एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि १०१ जना कर्मचारी मागेको हो । लघुवित्तले प्रबन्धक (प्रशासन विभाग प्रमुख), सहायक प्रबन्धक (मानव संसाधन ब्यवस्थापन विभाग प्रमुख), सहायक प्रबन्धक (वित्त विभाग प्रमुख), सहायक