२३ भदौ २०८३, मंगलबार

बैंक

सामुदायिक लघुवित्तमा ठूलो संख्या कर्मचारी माग, साउन १ गते भित्र यसरि दिनुहोस् आवेदन ?

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड कर्मचारी माग गरेको छ । लघुवित्तले असार १९ गते एक सूचना प्रकाशित गर्दै ५ पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो । लघुवित्तले नायब ब्यवस्थापक (आन्तरिक लेखा परीक्षण विभाग) मा १ जना, कनिष्ठ अधिकृतमा ८ जना, बरिष्ठ सहायक (शाखा प्रमुख) मा १० जना,