२३ भदौ २०८३, मंगलबार

बैंक

नेपाल राष्ट्र बैंकले ३७ जना कर्मचारी माग, शैक्षिक योग्यता आठ कक्षा उत्तिर्ण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि करारमा ३७ जना कर्मचारी माग गरेको हो । बैंकले सुरक्षा समूहतर्फ पिपामा केन्द्रिय कार्यालयका लागि ३ जना, बिराटनगर कार्यालयका लागि २ जना, जनकपुर कार्यालयका लागि १ जना, वीरगञ्ज कार्यालयका लागि २