काठमाडौं । ज्योति विकास बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गदैं विस्तारित काउन्टर उद्धाटनमा तिव्रता दिएको छ । बैंकले जेठ २३ गते बैंकको साँखु शाखा अन्तर्गतको जहर सिंपौवा विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको हो । बैंकको संजाल थप सुदृढ गर्ने क्रममा बैंकले काठमाडौंमा नयाँ विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो । जहरसिंपौवा