२३ भदौ २०८३, मंगलबार

बैंक

विन नेपाल लघुवित्तको नयाँ संचालक समिति, अध्यक्षमा मदन गोपाल श्रेष्ठ चयन

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक समिति थगठन गरेको छ । लघुवित्तको सातौं वार्षिक साधारणसभाले उक्त समिति गठन गरेको हो । उक्त साधारण सभाले संस्थाको संस्थापक समूहबाट प्रतिनिधित्व हुने संचालक पदमा ४ जना डा. मदन गोपाल श्रेष्ठ, कुमार राज जोशी, सुकुमान डंगोल र रमादेवी श्रेष्ठ र