बैंक « Arthapath.com
१२ असार २०८३, शुक्रबार

बैंक

मुक्तिनाथ विकास बैंक र मेराकी होलिस्टीक वेलनेस रिट्रिटबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरुले बूढानीलकण्ठको मेराकी होलिस्टीक बलेनेस रिट्रिटमा बिशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन बूढानीलकण्ठ स्थित मेराकी होलिस्टीक वेलनेस रिट्रिटसँग विभिन्न सेवाहरुमा विशेष १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी एक कार्यक्रम बीच सम्झौता