२३ भदौ २०८३, मंगलबार

बैंक

मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई प्राप्ति गर्ने, दुबैं लघुवित्तले बोलायो विशेष साधरण सभा

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति प्रस्ताव पारित गर्न दुबै कम्पनीले असार ३१ गते विशेष साधारण सभा बोलाएका हुन् । मिर्मिरे लघुवित्तले होटल सारथी धुलिखेल, काभ्रेपलाञ्चोकमा विहान ११ बजे र बुद्धज्योती लघुवित्तले केन्द्रीय कार्यालय लुम्बिनी, रुपन्देहीमा विहान ११