२३ भदौ २०८३, मंगलबार

बैंक

एनएमबि बैंकका ग्राहकहरुलाई भाटभटेनी धनगढीमा किनमेल गर्दा फाइदै फाइदा

काठमाडौं । एनएमबि बैंकले भाटभटेनी, धनगढीमा किनमेल गरी ओम्नि च्यानल, भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा एनएमबि बैंकका ग्राहकहरूले १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यासब्याक पाउने गरी साझेदारी गरिएको छ । यो योजना २६ जुन, २०२२ देखि सिमित अवधिको लागी प्रदेश ७ को धनगढी भाटभटेनीमा सञ्चालन हँुदैछ ।