बैंक « Arthapath.com
३१ असार २०८३, बुधबार

बैंक

व्यवसाय नै छाडेर बाहिरिन थाले ऋणी, पुनर्कर्जाको प्याकेज ल्याउन बैंकरको माग

काठमाडौँ । लामो समयको आर्थिक सुस्तता, उपभोगमा आएको कमी र कारोबारमा हुने घाटा सहन नसकेपछि नेपालका थुप्रै साना तथा मध्यमस्तरका व्यवसायिहरु व्यवसाय नै छाडेर बाहिरिन थालेको भन्दै केही बैंकरले गम्भीर चिन्ता जनाउन थालेका छन् । मान्छेहरु यसरी व्यवसाय नै छाडेर बाहिरिन थालेपछि बैंकको ऋण उठ्ने संभावना पनि कमजोर हुँदै गएको