कठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन भएका छन्। बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत÷कम्पनी सचिव कमल खड्का नियुक्त भएका छन् । प्रमुख सूचना अधिकारी रावल र प्रमुख गुनासो अधिकारी खड्का आजैबाट लागु