४ आश्विन २०८३, आइतबार

बैंक

कामना सेवा विकास बैंकद्वारा कोपिला माध्यमिक विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सुर्खेत मार्फत वीरेन्द्रनगर नगरपालिका ०९, पर्सेनी स्थित श्री कोपिला माध्यमिक विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण गरेको छ । बैंकको सुर्खेत शाखा प्रमुख सुनिल आचार्यले श्री कोपिला माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकनारायण उपाध्यायलाई ८० थान कुर्सी तथा ८०