काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय सस्था लिमिटेडले सस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ६५ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीले चैत १२ गते विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधिमा कुनै पनि आवेदन नपरे पछि अन्य