२३ भदौ २०८३, मंगलबार

बैंक

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । ग्लोबल र बैंक अफ काठमाण्डू आपसमा मर्जमा गएकाले दुवै बैंकको बिहीबार देखि सेयर कारोबार रोक्का भएको हो । बिहीबार बिहान ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस