बैंक « Arthapath.com
१२ असार २०८३, शुक्रबार

बैंक

एनसीसी बैंकको १ लाख कित्ता लिलामी शेयरमा आवेदन दिने बुधबार अन्तिम दिन

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संस्थापक शेयरमा आवेदन दिने बुधबार (जेठ ४ गते) अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूहको १ लाख कित्ता शेयर बैशाख २१ गतेदेखी लिलामीमा बिक्री प्रक्रिया अगाडि बढाएको हो ।उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा