२३ भदौ २०८३, मंगलबार

बैंक

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई अलफ्ट काठमाण्डौंमा १० प्रतिशत छुट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अलफ्ट काठमाण्डौं, ठमेल बीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई अलफ्ट काठमाण्डौं, ठमेलको  Nook, WXYZ र Re:Fuel रेष्टुरेन्टमा १० प्रतिशत छुट प्रदान