२२ भदौ २०८३, सोमबार

बैंक

एनआईसी एशिया बैंकको डीसीईओमा सन्तोष कुमार राठी नियुक्त

काठमाडौं । एन आई सी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सन्तोष कुमार राठी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको जेष्ठ ८ मा बसेको बैठकले सन्तोष कुमार राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका राठीलाई नेपाल